नवलपुर–२ मा रास्वपाका खनाल विजयी
काठमाडौं– नवलपरासी (बर्दघाट सुस्ता पूर्व) क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) का उम्मेदवार मनिष खनाल भारी मतका साथ विजयी भएका छन् । खनालले ४१ हजार ३४७ मत प्राप्त गर्दा उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका तिलक महतले १५ हजार ७५५ मत प्राप्त गरेका छन् । खनाल २५ हजार ५९२ मतान्तरका साथ विजयी भएका हुन् ।
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed