दुईवटा मोटरसाइकल एकापसमा ठक्कर खाएर दुर्घटना, एसईई दिएर फर्किँदै गरेका तीन विद्यार्थीको जलेर मृत्यु
जलेश्वर (महोत्तरी)- जलेश्वर-बर्दिबास सडकखण्डको बथनाहा गाउँमा मंगलबार दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर आगलागी हुँदा तीनजना विद्यार्थीको जलेर मृत्यु भएको छ । उक्त घटनामा थप तीन जना गम्भीर घाइते भएका छन् । उनीहरूको सदरमुकाम जलेश्वरस्थित प्रादेशिक अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक शैलेन्द्र भट्टले बताएका छन् । प्रहरीले हालसम्म मृतक तथा घाइतेमध्ये कसैको नाम, … Continue reading दुईवटा मोटरसाइकल एकापसमा ठक्कर खाएर दुर्घटना, एसईई दिएर फर्किँदै गरेका तीन विद्यार्थीको जलेर मृत्यु
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed