पूर्वअर्थमन्त्री कार्कीसहितविरुद्ध भ्रष्टाचार मुद्दा, तीन अर्ब ६२ करोड बिगो मागदाबी
काठमाडौं- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणसँग सम्बन्धित ठूलो आर्थिक अनियमितता प्रकरणमा ३ अर्ब ६२ करोडभन्दा बढी बिगोसहित विशेष अदालतमा आरोपपत्र दायर गरेको छ। आयोगले बिहीबार जारी विज्ञप्तिमार्फत मूल सम्झौताको प्रावधानविपरीत कर छुट दिई राज्य कोषमा हानी पुर्याएको आरोपमा पूर्वमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीसहित उच्च अधिकारीदेखि विदेशी ठेकेदार कम्पनीसम्मलाई प्रतिवादी बनाइएको जनाएको छ। आयोगका … Continue reading पूर्वअर्थमन्त्री कार्कीसहितविरुद्ध भ्रष्टाचार मुद्दा, तीन अर्ब ६२ करोड बिगो मागदाबी
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed