सुदन न यता न उता

काठमाडौं- कोशी प्रदेशमा नेकपा माओवादीको नेताका रुपमा राम्रो प्रभाव बनाएका सुदन किरातीलाई अहिले एउटा संकट आइ परेको छ। तत्कालीन नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँगको संघर्षका क्रममा नेता जनार्दन शर्मालाई साथ दिएर बाहिरिएका सुदन अहिले न यता न उताको अवस्थामा छन् । डा. बाबुराम भट्टराईसहित मिलेर खोलेको प्रगतिशील लोकतान्त्रिक पार्टीले फागुन २१ को चुनावमा पानीसमेत … Continue reading सुदन न यता न उता