जेन-जी आन्दोलनको एक वर्ष : के छ आगजनीमा ध्वस्त संरचनाको अवस्था ?

काठमाडौं– दुई दिनमा सरकार नै ढाल्ने गरी नेपालमा भएको जेन–जी आन्दोलनको एक वर्ष पूरा भएको छ । गत वर्ष भदौ २३ र २४ मा भएको आन्दोलनले पछिल्लो चार दशक सत्तामा रहेका नेता फेरिए, सरकार पनि फेरिएको छ । नयाँ व्यक्ति, नयाँ पात्र र नयाँ दल देशमा उदाएका छन् । तर, त्यही आन्दोलनमा प्रदर्शनकारीले आगजनी गर्दा क्षतिग्रस्त … Continue reading जेन-जी आन्दोलनको एक वर्ष : के छ आगजनीमा ध्वस्त संरचनाको अवस्था ?