सुधन भन्थे : सिंहदरबार त हजारवटा बनाउन सकिन्छ, तर मन्त्री निवासबाहेकका संरचना मर्मतसमेत भएनन्

काठमाडौं- वालेन्द्र शाह नेतृत्वको वर्तमान सरकारका शक्तिशाली मन्त्री हुन् सुधन गुरुङ । शक्तिशाली कुन अर्थमा भने विवादित व्यापारीसँग शंकास्पद कारोबार गरेको आरोपमा चर्को विरोध भएपछि एक पटक राजीनामा दिएर पनि फेरि गृहमा फर्किए । शंकास्पद सम्पत्ति र घरजग्गासमेत जोडेको पाइएपछि छानबिनमा तानिँदा उनले गत वैशाख ९ गते पदबाट राजीनामा दिए । त्यसपछि उनीमाथि छानबिन गर्न … Continue reading सुधन भन्थे : सिंहदरबार त हजारवटा बनाउन सकिन्छ, तर मन्त्री निवासबाहेकका संरचना मर्मतसमेत भएनन्