काठमाडौं– जेन-जी आन्दोलनको एक वर्ष पुगेको अवसरमा मंगलबार काठमाडौंमा आयोजित स्मृति सभा विवादको केन्द्रमा परेको छ। जेन-जी सहिद परिवार कल्याणकारी समाज र घाइते जेनजी नेपालको संयुक्त आयोजनामा नयाँ बानेश्वरस्थित वीरेन्द्र अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र परिसरमा आयोजित ‘जेन-जी आन्दोलन २०८२’ को स्मृति दिवस कार्यक्रममा गृहमन्त्री सुधन गुरुङले पुराना राजनीतिक दल र सञ्चारकर्मीलाई ‘सुध्रिन’ चेतावनी दिएपछि राष्ट्रिय स्वतन्त्र … Continue reading जेन-जी स्मृति दिवसको मञ्चमा विवादित पात्र राखेर गृहमन्त्रीको ‘कर्कश’ अभिव्यक्ति, रास्वपाका एकपछि अर्को नेताले उठाए प्रश्न
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed