रविसँगै नख्खुबाट निस्किएकाको योजनामा बालेन निवासमा चोरी, तीनजना समातिए

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र साह (बालेन)को मण्डिखाटारस्थित घरमा चोरीमा संलग्नमध्ये तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवनकुमार भट्टराईले उनीहरूलाई फरक फरक मितिमा समातिएको बताएका छन् । भट्टराईका अनुसार बालेनको घरबाट चोरिएका केही सामानसमेत उनीहरूबाट बरामद भएका छन् । प्रहरीका अनुसार पक्राउ परेका तीनजनाबाट ल्यापटप, एडप्टर र … Continue reading रविसँगै नख्खुबाट निस्किएकाको योजनामा बालेन निवासमा चोरी, तीनजना समातिए