प्रधानमन्त्रीको हातमा जाँचबुझ आयोगको प्रतिवेदन, २ सय बढीसँग बयान, कारबाहीको पनि सिफारिस

काठमाडौं- गत भदौ २३ र २४ गते भएको जेन-जी आन्दोलनमा भएको हताहती र विध्वंशबारे जाँचबुझ गर्न गठित गौरीबहादुर कार्की नेतृत्वको आयोगले सोमबार प्रधानमन्त्री सुशीला कार्कीलाई प्रतिवेदन बुझाएको छ । कार्की नेतृत्वको आयोगका सदस्य पूर्वडीआईजी विज्ञानराज शर्माले प्रतिवेदनको मूल अंश ९ सयभन्दा धेरै पृष्ठको रहेको खुलाएका छन् । उनका अनुसार प्रतिवेदन बुझाउन आयोगका अध्यक्ष कार्की, सदस्य … Continue reading प्रधानमन्त्रीको हातमा जाँचबुझ आयोगको प्रतिवेदन, २ सय बढीसँग बयान, कारबाहीको पनि सिफारिस