उपत्यकाका सबै क्षेत्रमा घण्टीको कब्जा, नेमकिपाको किल्ला पनि भत्कियो

काठमाडौं– विगतका निर्वाचनलाई हेर्ने हो भने काठमाडौं उपत्यकाले जहिले नयाँ शक्तिको खोजी गरेको देखिन्छ । यहाँका मतदाता कुनै पार्टीप्रती ‘लोयल’ छैनन् । वैकल्पिक शक्तिहरू जनतामाझ आउँदा उपत्यकाले टेस्ट गर्दै आएको इतिहास २०३८ सालमा काठमाडौंबाट नानीमैया दाहालले निर्वाचन जितेको परिणामलाई हेर्दा देखिन्छ । राष्ट्रिय पञ्चायत निर्वाचनमा उनले ६५ हजार ७७७ मत ल्याएकी थिइन् । त्यसबेला निकटम … Continue reading उपत्यकाका सबै क्षेत्रमा घण्टीको कब्जा, नेमकिपाको किल्ला पनि भत्कियो