सिंहदरबारभित्रै अध्यक्ष कार्कीलाई जेन-जीको चेतावनी : न्याय नमिले तपाईंको घर पनि देखेका छौँ

काठमाडौं- गत भदौ २३ र २४ गतेको घटनाको छानबिन गर्न गठित गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगले आइतबार सरकारलाई प्रतिवेदन बुझाएको छ। आयोगका अध्यक्ष कार्कीसहितको टोलीले प्रधानमन्त्री सुशीला कार्कीलाई करिब ९०० पृष्ठको निष्कर्ष तथा राय प्रतिवेदन र सात हजार पृष्ठको बयान समेटिएको प्रतिवेदन बुझाएको हो । चुनाव प्रभावित हुने भन्दै सरकारले नै आलटाल गरेको प्रतिवेदन बल्ल … Continue reading सिंहदरबारभित्रै अध्यक्ष कार्कीलाई जेन-जीको चेतावनी : न्याय नमिले तपाईंको घर पनि देखेका छौँ