राधास्वामी होल्डिङ सेन्टरमा दुई घण्टा बिताउँदा जे देखियो
काठमाडौँ- ‘आफन्त भेट्न आउनुभएको हो ?’ कीर्तिपुरस्थित राधास्वामी सत्संग आश्रम पुग्दा त्यहाँ पहरा दिइरहेका सुरक्षाकर्मीले रुखो स्वरमा सोधे । कीर्तिपुरको वंशीघाटमा रहेको यो आश्रमलाई काठमाडौं उपत्यकाका विभिन्न सुकुम्वासी बस्तीका विस्थापितलाई राख्ने होल्डिङ सेन्टरमा परिणत गरिएको छ । सुकुम्वासी बस्तीमा डोजर लगाएर घरवारविहीन बनाइएका ६५ घरधुरीका २ सय ७७ जना हाल यस आश्रयस्थलमा छन् । ‘नाम … Continue reading राधास्वामी होल्डिङ सेन्टरमा दुई घण्टा बिताउँदा जे देखियो
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed