इतर पक्षलाई गगनको जवाफ,‘मलाई तर्साएर तर्सिन्न, दबाएर दबिन्न, फकाएर फकिन्न’

काठमाडौं- प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति गगन थापाले आफूलाई दबाब, डर वा प्रलोभनबाट प्रभावित पार्न नसकिने बताएका छन्। आइतबार सानेपामा बसेको कांग्रेस केन्द्रीय कार्यसमिति बैठकलाई सम्बोधन गर्दै थापाले आफू पार्टी विधानअनुसार अघि बढ्ने स्पष्ट पारे। ‘मलाई तर्साएर म तर्सिन्न । म दबाएर दबिन्न । फकाएर फकिन्न,’ थापाले भने, ‘मलाई थाहा छ, म विधानमुनि छु। मैले … Continue reading इतर पक्षलाई गगनको जवाफ,‘मलाई तर्साएर तर्सिन्न, दबाएर दबिन्न, फकाएर फकिन्न’