बालेनको बदलिँदो शैली : पहिले भेट्नै मानेनन्, अब शक्ति राष्ट्रका राजदूतलाई पालैपालो बोलाउँदै

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाह सत्ताको सय दिन पार गरेसँगै आफ्नो कूटनीतिक शैली बदल्ने प्रयासमा देखिएका छन्। सरकार गठनको सुरुवाती चरणमा विदेशी कूटनीतिज्ञसँग ‘एक्लाएक्लै’ भेट नगर्ने अडान लिएका बालेन अहिले भने पुरानै परम्परागत कूटनीतिक शैलीतर्फ फर्किएका छन्। प्रधानमन्त्री शाहले सोमबार नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तव र चिनियाँ राजदूत चाङ माओमिङसँग छुट्टाछुट्टै भेट गर्दैछन्। त्यसको भोलिपल्ट … Continue reading बालेनको बदलिँदो शैली : पहिले भेट्नै मानेनन्, अब शक्ति राष्ट्रका राजदूतलाई पालैपालो बोलाउँदै