रास्वपाकै सांसद भन्छन् : ग्यास अभावले बजारमा मुख देखाएर हिँड्नै गाह्रो भयो, सरकार कहाँ छ ?

काठमाडौं- एक महिनायता बजारमा ग्यासको हाहाकार भइरहेका बेला राष्ट्रिय स्वतन्त्र पार्टीकै एकजना सांसदले वालेन्द्र शाह नेतृत्वको सरकारको कडा आलोचना गरेका छन्। काभ्रेपलाञ्चोक क्षेत्र नम्बर १ बाट निर्वाचित रास्वपा सांसद मधुकुमार चौलागाईंले बुधबार बसेको प्रतिनिधिसभाको बैठकको शून्य समयमा बोल्दै सरकारविरुद्ध खनिएका हुन् । ‘भोटेकोशी बाढीले ठूलै बितन्डा मच्चायो । हामीले त्यसबाट ठूलो क्षति भोगेका छौँ’, उनले … Continue reading रास्वपाकै सांसद भन्छन् : ग्यास अभावले बजारमा मुख देखाएर हिँड्नै गाह्रो भयो, सरकार कहाँ छ ?