पोखरा बस दुर्घटना : अस्पतालमा आफन्तको भीड (तस्बिरहरू)
पोखरा– पोखरामा भएको स्कुल बस दुर्घटनामा पाँच जनाको मृत्यु भएको छ, भने घाइते १४ जनाको उपचार भइरहेको छ । दुर्घटनामा घाइते भएकाहरूको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचार भइरहेको छ । घाइतेका आफन्त अस्पताल परिसरमा भेला भएका छन् । दुर्घटनामा परी मृत्यु भएका पाँच जनामध्ये चार जनाको पहिचान खुलिसकेको छ । दुर्घटनामा घाइते भएका १२ जनाको अस्पतालमा … Continue reading पोखरा बस दुर्घटना : अस्पतालमा आफन्तको भीड (तस्बिरहरू)
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed