देउवापक्ष मौन बस्दा कांग्रेसलाई कति फाइदा, कति घाटा ?
काठमाडौं- विशेष महाधिवेशनले गगन थापालाई नेतृत्वमा स्थापित गरेसँगै माघ पहिलो सातादेखि नेपाली कांग्रेसका शीर्ष नेता र पूर्वसभापतिहरू मौन छन्। निर्वाचन आउँदा देश दौडाहामा निस्किने कांग्रेसका पूर्वपदाधिकारीको मौनताले सभापति थापा नेतृत्वको कांग्रेसलाई घाटा लाग्ने देखिन्छ । कांग्रेसमा निर्वाचनअगाडि विशेष वा नियमित कुनै पनि महाधिवेशन गर्न हुँदैन भन्ने पक्षका तत्कालीन सभापति शेरबहादुर देउवा, कार्यवाहक सभापति पूर्णबहादुर खड्का, … Continue reading देउवापक्ष मौन बस्दा कांग्रेसलाई कति फाइदा, कति घाटा ?
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed