एपस्टीन फाइल्स : १० देशमा उच्च पदस्थको राजीनामा, ८० बढी शक्तिशाली व्यक्ति छानबिनमा तानिँदै

न्यूयोर्क- अमेरिका स्थित यौन अपराधी जेफ्री एपस्टीनसँग सम्बन्धित गोप्य दस्तावेज सार्वजनिक भएपछि विश्वभररै हलचल मच्चिएको छ। अमेरिकी न्याय विभागले करिब ३० लाख पृष्ठको दस्तावेज ३० जनवरीमा जारी गरेको थियो। त्यसपछि १० देशमा १५ भन्दा बढी उच्च अधिकारीले पदबाट राजीनामा दिनु परेको छ। ८० भन्दा बढी शक्तिशाली व्यक्तिहरूको जाँच भइरहेको छ। यी फाइलमा नेताहरू, राजदूतहरू, अरबपति … Continue reading एपस्टीन फाइल्स : १० देशमा उच्च पदस्थको राजीनामा, ८० बढी शक्तिशाली व्यक्ति छानबिनमा तानिँदै