कोइराला परिवारको ‘लालकिल्ला’ ढल्यो: मोरङका सबै क्षेत्रमा घण्टीको राज

काठमाडौं- मोरङ नेपाली कांग्रेसको बलियो आधार इलाका हो । कांग्रेसमा प्रभावशाली कोइराला परिवारको पकडभूमि मोरङमा यस पटक कांग्रेसले लज्जास्पद हार व्यहोर्नु परेको छ । विगतका निर्वाचनमा मोरङले नयाँलाई खासै मौका नदिए पनि यस पटक राष्ट्रिय स्वतन्त्र पार्टीको देशव्यापी लहरलाई यहाँका जनताले स्वीकार गरेका छन् । लामो समयदेखि कांग्रेसमा स्थापित प्रभावशाली नेतालाई पराजित गर्दै राष्ट्रिय स्वतन्त्र … Continue reading कोइराला परिवारको ‘लालकिल्ला’ ढल्यो: मोरङका सबै क्षेत्रमा घण्टीको राज