धनुषा १ विवाद : उम्मेदवार नै नभएको घण्टीलाई दोब्बर मत, आयोगले मातृका प्रसादलाई मानेन विजेता
काठमाडौं- गत १८ फागुनमा निर्वाचन आयोगले धनुषा निर्वाचन क्षेत्र १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार किशोरी साहको उम्मेदवारी खारेज गरिदियो । चुनावको मुखमा उम्मेदवारी खारेज गरिदिएपछि साह बिलखबन्दमा परे । बालेन्द्र साह र रवि लामिछाने देशभर दौडाहा गरेपछि आएको घण्टी लहरबीच कर्जा सूचना केन्द्रको कालोसूचीमा परेका साहको उम्मेदवारी खारेजीले रास्वपालाई घाटा लाग्यो । साह … Continue reading धनुषा १ विवाद : उम्मेदवार नै नभएको घण्टीलाई दोब्बर मत, आयोगले मातृका प्रसादलाई मानेन विजेता
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed