लज्जास्पद पराजयपछि सभापतिबाट राजीनामा दिने तयारीमा गगन, विश्वप्रकाशको सुझाव : अहिले हतार नगरौँ
काठमाडौं– प्रतिनिधिसभा निर्वाचनमा पार्टीको कमजोर नतिजापछि नेपाली कांग्रेसका सभापति गगनकुमार थापा र उपसभापति विश्वप्रकाश शर्मा आन्तरिक छलफलमा जुटेका छन्। फागुन २१ गते भएको प्रतिनिधिसभा निर्वाचनमा कांग्रेस प्रत्यक्षतर्फ १८ सिटमा खुम्चिएपछि नेतृत्व तहमा समीक्षा सुरु भएको हो। सोमबार साँझ काठमाडौंको नयाँ बानेश्वरमा दुई नेताबीच यस विषयमा छलफल भइरहेको स्रोतले जनाएको छ। गत पुसमा विशेष महाधिवेशनमार्फत ‘कांग्रेस … Continue reading लज्जास्पद पराजयपछि सभापतिबाट राजीनामा दिने तयारीमा गगन, विश्वप्रकाशको सुझाव : अहिले हतार नगरौँ
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed