रुबीकुमारी ठाकुर : धनुषाकी कान्छी सांसदको काँधमा संसद् हाँक्ने जिम्मेवारी
काठमाडौं- धनुषाकी २६ वर्षीया रुबीकुमारी ठाकुर प्रतिनिधि सभाको उपसभामुख हुने पक्का भएको छ। हर्क साम्पाङ नेतृत्वको श्रमसंस्कृति पार्टीकी समानुपातिक सांसद उनलाई राष्ट्रिय स्वतन्त्र पार्टीले पनि समर्थन गरेपछि उपसभामुख हुने निश्चित भएको हो । को हुन् रुबी ? नाम: रुबीकुमारी ठाकुरउमेर: २६ वर्षजन्मस्थान: धनुषा, मझेलिया, ठाकुर बस्तीपारिवारिक पृष्ठभूमि: ४ बहिनी र २ भाइ, बाबु विदेशमा रोजगारी, … Continue reading रुबीकुमारी ठाकुर : धनुषाकी कान्छी सांसदको काँधमा संसद् हाँक्ने जिम्मेवारी
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed