पूर्वसभामुख महरा र छोरा राहुलविरूद्ध ७ करोडको भ्रष्टाचार मुद्दा
काठमाडौं- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विद्युतीय चुरोट (भेप)मा लुकाएर सुन तस्करी गराएको अभियोगमा पूर्वसभामुख कृष्णबहादुर महरासहित २८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा चलाएको छ। नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का नेतासमेत रहेका पूर्वमन्त्री महरा र छोरा राहुलविरुद्ध पनि अख्तियारले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो । यस प्रकरणमा महरा बाबुछोरासँगै सहसचिव अरुण पोखरेलविरुद्ध पनि भ्रष्टाचार मुद्दा चलाइएको हो … Continue reading पूर्वसभामुख महरा र छोरा राहुलविरूद्ध ७ करोडको भ्रष्टाचार मुद्दा
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed