श्रीमतीको नियुक्तिले चौध दिनमै जाने भयो साहको मन्त्री पद, रास्वपाले प्रधानमन्त्रीलाई भन्यो : जिम्मेवारीबाट हटाइदिनू

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री दीपक कुमार साहलाई बिदा गर्न प्रधानमन्त्री बालेन्द्र साहसमक्ष सिफारिस गरेको छ। स्वास्थ्य बिमा बोर्डमा आफ्नी श्रीमती जुनु श्रेष्ठलाई सदस्य नियुक्त गर्ने प्रक्रियामा पदको दुरूपयोग भएको आरोप लगाउँदै त्यसबारे कारबाही र जिम्मेवारीबाट हटाउन रास्वपा सभापति रवि लामिछानेले प्रधानमन्त्रीसमक्ष सिफारिस गरेका हुन्। पार्टीका केन्द्रीय अनुशासन … Continue reading श्रीमतीको नियुक्तिले चौध दिनमै जाने भयो साहको मन्त्री पद, रास्वपाले प्रधानमन्त्रीलाई भन्यो : जिम्मेवारीबाट हटाइदिनू