प्रधानमन्त्री शाह र भारतीय राजदूत श्रीवास्तवबीच पौने घण्टा भेटवार्ता

काठमाडौं– नेपालका लागि भारतका राजदूत नवीन श्रीवास्तवले प्रधानमन्त्री वालेन्द्र शाहसँग सोमबार शिष्टाचार भेट गरेका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको भेटमा नेपाल–भारत सम्बन्ध, आपसी सहकार्य तथा द्विपक्षीय हितका विषयमा छलफल भएको जनाइएको छ । वालेन्द्र प्रधानमन्त्री भएयता पहिलोपटक भारतीय राजदूतसँग एक्लाएक्लै भेट भएको हो भेटका क्रममा दुई देशबीचको सम्बन्धलाई थप सुदृढ बनाउने तथा पारस्परिक … Continue reading प्रधानमन्त्री शाह र भारतीय राजदूत श्रीवास्तवबीच पौने घण्टा भेटवार्ता