आफ्नै दलका सांसदलाई थर्काउन थालेपछि गृहमन्त्रीविरुद्ध मोर्चाबन्दी, रविसामु पोखियो नेताहरूको आक्रोश

काठमाडौं- गत वर्ष भदौ २३ र २४ को आन्दोलनमा ज्यान गुमाएका जेन-जीहरूलाई सम्झिन मंगलबार आयोजित कार्यक्रममा गृहमन्त्री सुधन गुरुङ अस्वभाविक शैलीमा देखिए । कार्यशैलीमा पनि उनी केन्द्रीय कमान्डमा बस्नेभन्दा कन्टेन्टका लागि दौडिने देखिएको छ। उनको यो स्वभाव र अस्वभाविक हर्कतले सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा तीव्र असन्तुष्टि देखिएको छ। जेन-जीलाई समेत अस्वभाविक लाग्ने विवादित … Continue reading आफ्नै दलका सांसदलाई थर्काउन थालेपछि गृहमन्त्रीविरुद्ध मोर्चाबन्दी, रविसामु पोखियो नेताहरूको आक्रोश