दार्चुलामा प्रहरी हवल्दारको हत्या, होटलनजिकै भेटियो शव
दार्चुला– दार्चुलामा नेपाल प्रहरीका एकजना हवल्दारको हत्या भएको छ । महाकाली नगरपालिकास्थित सामुदायिक प्रहरी केन्द्रमा कार्यरत प्रहरी हवल्दार योगेन्द्र घर्तीको बुधबार हत्या गरिएको हो । महाकाली नगरपालिका–४ बांगाबगडस्थित सामुदायिक प्रहरी केन्द्रमा कार्यरत हवल्दार घर्तीको शव स्थानीय एउटा होटल पछाडि भेटिएको हो । उनलाई चक्कु प्रहार गरि हत्या गरिएको प्रारम्भिक विवरण प्राप्त भएको प्रहरीले जनाएको छ। … Continue reading दार्चुलामा प्रहरी हवल्दारको हत्या, होटलनजिकै भेटियो शव
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed