रामेछाप बस दुर्घटना अपडेट : मृतकको संख्या १२ पुग्यो
रामेछाप- रामेछाप सदरमुकाम मन्थली नजिक बस दुर्घटना हुँदा १२ जनाको मृत्यु भएको छ । सो दुर्घटनामा बसका चालकसहित ८ जना घाइते भएका मन्थली अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा केशवसिंह धामीले जानकारी दिएका छन् । काठमाडौंबाट ओखलढुङ्गा जाँदै गरेको अरनिको यातायातको प्रदेश ०३–०१–००५ ख ९९७५ नम्बरको बस रामेछाप मन्थली नगरपालिका–६ मसानटारस्थित सडकबाट करिब एक सय मिटर तल … Continue reading रामेछाप बस दुर्घटना अपडेट : मृतकको संख्या १२ पुग्यो
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed