सुर्खेतमा १६ वर्षीया किशोरीको बलात्कारपछि हत्या, आरोपित चारजना पक्राउ
काठमाडौं– सुर्खेतको वीरेन्द्रनगरमा १६ वर्षीया इनिसा विकको बलात्कारपछि हत्या गरेको आरोपमा चार जना पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार घटनामा संलग्न भएको आरोपमा वीरेन्द्रनगरकै चार जनालाई नियन्त्रणमा लिइएको हो । पक्राउ परेकाहरू सबै १८ वर्षमुनिका रहेको प्रहरीले जानकारी दिएको छ। इनिसा २३ गते बिहान वीरेन्द्रनगर–४ स्थित जनजागरण सामुदायिक वनमा बेहोस अवस्थामा भेटिएकी थिइन् … Continue reading सुर्खेतमा १६ वर्षीया किशोरीको बलात्कारपछि हत्या, आरोपित चारजना पक्राउ
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed