बदनाम गर्न मविरुद्ध संगठित रूपमै अफवाह फैलाइयो : अर्थमन्त्री वाग्ले
काठमाडौँ – अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आफूविरुद्ध संगठित रूपमा अफवाह फैलाएर बदनाम गर्न खोजिएको आरोप लगाएका छन् । बुधबार प्रतिनिधिसभा अन्तर्गतको अर्थ समितिमा बजेटबारे आयोजित छलफलमा बोल्दै अर्थमन्त्री वाग्लेले यस्तो बताएका हुन् । बजेटमाथि छलफल गर्नुपर्ने संसद्मा गतिरोध सिर्जना गरेर आफूलाई निसाना बनाइएको उनको गुनासो थियो । “बजेट छलफल गर्नुपर्ने प्रतिनिधिसभामा अवरोध गरेर मविरुद्ध संगठित … Continue reading बदनाम गर्न मविरुद्ध संगठित रूपमै अफवाह फैलाइयो : अर्थमन्त्री वाग्ले
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed