विश्वकपमा एम्बाप्पेको कीर्तिमान : २० खेलमै २० गोल
काठमाडौँ – फ्रान्सेली फरवार्ड किलियान एम्बाप्पेले फिफा विश्वकपमा ऐतिहासिक कीर्तिमान कायम गरेका छन् । मोरक्कोविरुद्धको क्वाटरफाइनल खेलमा गोल गरेसँगै उनले विश्वकप इतिहासमा आफ्नो गोलसंख्या २० पुर्याएका हुन् । उनले केवल २० खेल खेल्दै यो अभूतपूर्व उपलब्धि हासिल गरेका हुन् । अमेरिकामा जारी फिफा विश्वकप २०२६ मा ८ गोल गरिसकेका एम्बाप्पे जारी प्रतियोगिताको सर्वाधिक गोलकर्ताको सूचीमा … Continue reading विश्वकपमा एम्बाप्पेको कीर्तिमान : २० खेलमै २० गोल
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed