इरानी आक्रमणको डरले गाडी बोक्ने विमान चढेर ट्रम्प बेलायत पुगेको खुलासा
वाशिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गत महिना टर्कीबाट बेलायत जाने क्रममा गोप्य रूपमा एउटा सानो सैन्य विमान प्रयोग गरेको खुलासा भएको छ। ‘द वासिङ्टन पोस्ट’को रिपोर्टअनुसार इरानबाट ट्रम्पको हत्या गर्ने धम्की आएपछि उनको यात्राको सम्पूर्ण योजना परिवर्तन गरिएको थियो। टर्कीको राजधानी अंकाराबाट प्रस्थान गर्ने क्रममा ट्रम्प क्यामेरासामु पुरानो एयरफोर्स वनमा चढेका थिए। त्यसपछि उनलाई विमानस्थलमा … Continue reading इरानी आक्रमणको डरले गाडी बोक्ने विमान चढेर ट्रम्प बेलायत पुगेको खुलासा
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed