शेखर गोल्छालाई १ करोड धरौटीमा छाड्न विशेष अदालतको आदेश
काठमाडौं- विशेष अदालतले सम्पत्ति शुद्धीकरण मुद्दामा नेपाल उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष शेखर गोल्छालाई १ करोड रुपैयाँ धरौटीमा छाड्ने आदेश दिएको छ। अदालतले धरौटी वा सो बराबरको बैंक जमानत बुझाए गोल्छालाई तारिखमा राखेर मुद्दाको पुर्पक्ष गर्न मंगलबार आदेश दिएको हो। विशेष अदालत काठमाडौंको इजलास नम्बर १ का अध्यक्ष बासुदेव आचार्य तथा सदस्यद्वय हेमन्त रावल र विदुर … Continue reading शेखर गोल्छालाई १ करोड धरौटीमा छाड्न विशेष अदालतको आदेश
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed