काठमाडौं – नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले आयोजना गरेको विशेष महाधिवेशनको बन्दसत्र भोलि बिहान ८ बजेदेखि सुरु हुने भएको छ। बन्दसत्रमा महामन्त्री विश्वप्रकाश शर्माले सांगठनिक प्रतिवेदन तथा अर्का महामन्त्री गगन थापाले राजनीतिक प्रतिवेदन पेस गर्ने कार्यक्रम तय भएको छ। विशेष महाधिवेशन सचिवालय स्रोतका अनुसार विश्वप्रकाश शर्माको सांगठनिक प्रतिवेदनमा पार्टी संरचनामा युवाको उल्लेख्य … Continue reading पार्टीबाट दुई पटक प्रधानमन्त्री र तीन पटक भन्दा बढी मन्त्री हुन नपाइने प्रतिवेदन पेस गर्दै विश्वप्रकाश
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed