इरानमाथि आक्रमण गर्दा अमेरिकालाई क्षति, ७ सैनिकको मृत्यु, १४० जना घाइते

तेहरान- अमेरिका र इजरायलले इरानमाथि युद्ध थोपरेको बुधबार १२औँ दिनमा पुगेको छ। यस युद्धमा अहिलेसम्म १४० अमेरिकी सैनिक घाइते भएका छन् । ७ सैनिकको मृत्यु भएको पुष्टि भएको छ। उता इरानले आफ्नो देशमा भएका आक्रमणबाट करिब ८ हजार घरमा क्षति पुगेको जनाएको छ। अहिलेसम्म यी दुई देशले १३०० भन्दा बढी मानिसको ज्यान लिइसकेको इरानको दाबी … Continue reading इरानमाथि आक्रमण गर्दा अमेरिकालाई क्षति, ७ सैनिकको मृत्यु, १४० जना घाइते