प्रधानमन्त्री बालेन लक्षित रविका दाजुको व्यङ्ग्य: ‘संसद् नजाने भए टेलिभिजनमा बोलाएर र्‍याखर्‍याख्ती पार’

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेका दाजु एवं सञ्चारकर्मी हरिशरण लामिछानेले प्रधानमन्त्री वालेन्द्र (बालेन) शाह र वर्तमान राजनीतिक परिदृश्यमाथि तिखो व्यङ्ग्य प्रहार गरेका छन्। सामाजिक सञ्जालमा ‘आमा-छोरा संवाद भाग-२’ शीर्षक दिँदै उनले प्रतीकात्मक र व्यङ्ग्यात्मक शैलीमा प्रधानमन्त्री शाह, रास्वपा नेतृत्व र समसामयिक राजनीतिमाथि टिप्पणी गरेका हुन्। लामिछानेले काल्पनिक संवादको सहारा लिँदै … Continue reading प्रधानमन्त्री बालेन लक्षित रविका दाजुको व्यङ्ग्य: ‘संसद् नजाने भए टेलिभिजनमा बोलाएर र्‍याखर्‍याख्ती पार’