बजेटमाथि अमरेशकुमार सिंहको कडा टिप्पणी : ‘डरले शासन चल्छ तर विकास सम्भव छैन’

काठमाडौं– प्रतिनिधिसभामा आर्थिक वर्षको बजेटमाथि छलफलका क्रममा सांसद अमरेश कुमार सिंहले सरकारले ल्याएको बजेटप्रति कडा आलोचना गर्दै संरचनागत कमजोरी, आर्थिक असन्तुलन र विकास प्राथमिकतामाथि प्रश्न उठाएका छन् । सभामा बोल्दै उनले बजेटमा व्यक्तिगत आयकर सीमा वृद्धि, स्टार्टअप र सूचना प्रविधि क्षेत्रलाई समेटिएको विषयलाई सकारात्मक पक्षका रूपमा स्वीकार गरे पनि समग्र बजेटले जनताको ठूलो हिस्सामा उत्साह सिर्जना गर्न नसकेको … Continue reading बजेटमाथि अमरेशकुमार सिंहको कडा टिप्पणी : ‘डरले शासन चल्छ तर विकास सम्भव छैन’