१५औँ महाधिवेशनका लागि साझा संयन्त्र गठन गर्नुपर्छ : प्रकाशशरण महत

काठमाडौं– नेपाली कांग्रेसका निवर्तमान प्रवक्ता प्रकाशशरण महतले पार्टीभित्र देखिएका मतभेद अन्त्य गर्दै १५औँ महाधिवेशनलाई निष्पक्ष, पारदर्शी र सर्वस्वीकार्य बनाउन छोटो अवधिका लागि साझा संयन्त्र गठन गर्नुपर्ने प्रस्ताव गरेका छन्। बिहीबार काठमाडौंस्थित आफ्नै निवासमा पत्रकार सम्मेलन गर्दै महतले १४औँ महाधिवेशनबाट निर्वाचित कार्यसमिति र हालको विशेष महाधिवेशनबाट बनेको संरचनाबीच समन्वय आवश्यक रहेको बताए। उनका अनुसार यस्तो संयन्त्रले … Continue reading १५औँ महाधिवेशनका लागि साझा संयन्त्र गठन गर्नुपर्छ : प्रकाशशरण महत