एसीसी प्रिमियर कप फाइनलः युएईविरुद्ध ओपनर आसिफ र अर्जुनले गरे ९७ रनको साझेदारी

काठमाडौँ – एसीसी प्रिमियर कप एकदिवसीय क्रिकेटको फाइनलमा नेपालले शानदार सुरुवात गरेको छ । नेपालका ओपनर आशिफ शेख र अर्जुन कुमालले २१ ओभरसम्म खेल्दै ७९ रनको साझेदारी गरेका छन्। २१ ओभरको अन्तिम बलमा नेपालका अर्जुन कुमाल रनआउट भएका हुन्। टस जितेर संयुक्त अरब इमिरेट्स (युएई)विरुद्ध सुरुमा ब्याटिङ गरेको नेपालका लागि ओपनरले यो ऐतिहासिक साझेदारी गरेका … Continue reading एसीसी प्रिमियर कप फाइनलः युएईविरुद्ध ओपनर आसिफ र अर्जुनले गरे ९७ रनको साझेदारी