भीमफेदी इभी दुर्घटनामा एकै परिवारका छसहित १४ जनाको मृत्यु

हेटौँडा- मकवानपुरको भीमफेदी गाउँपालिका–६ चिसापानीगढीमा आज बिहान विद्युतीय माइक्रोबस दुर्घटना हुँदा एकै परिवारका छ जनासहित १४ जनाको मृत्यु भएको छ । दुर्घटनामा परी छ जना घाइते भएका छन् । काठमाडौँबाट छठ पर्व मनाउन सर्लाहीतर्फ जाँदै गरेको मधेस प्रदेश ०३–००१ ज ०८८० नम्बरको माइक्रोबस सडकबाट करिब ५०० मिटर तल खसेको हो । जिल्ला प्रहरी कार्यालय मकवानपुरका … Continue reading भीमफेदी इभी दुर्घटनामा एकै परिवारका छसहित १४ जनाको मृत्यु