देउवा पक्षको छलफलमा मिसिए कोइराला, लगेका थिए विशेष महाधिवेशनको सन्देश
काठमाडौं- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको निवास महाराजगञ्जमा संस्थापन पक्षको छलफल चलिरहँदा नेता डा. शेखर कोइराला विशेष महाधिवेशन पक्षधरको सन्देश लिएर पुगेका छन् । देउवाले आफूनिकट नेताहरूसँग बैठक गरिरहँदा कोइरालाले महामन्त्रीद्वय विश्वप्रकाश शर्मा र गगन थापाको सन्देशसहित महाराजगञ्जमा इन्ट्री मारेका हुन् । संस्थापन पक्षको बैठक बसिरहेकै बेला शेखर सहमहामन्त्रीद्वय जीवन परियार, बद्री पाण्डे र नेता … Continue reading देउवा पक्षको छलफलमा मिसिए कोइराला, लगेका थिए विशेष महाधिवेशनको सन्देश
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed