कांग्रेसको विशेष महाधिवेशन मंगलबारसम्म चल्ने, फुटको संकट टार्न मध्यमार्गी उपाय खोज्दै नेताहरू
काठमाडौं– महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माको नेतृत्वमा भइरहेको नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशन मंगलबार मात्रै सकिने भएको छ। विशेष महाधिवेशन नेतृत्व चयनतर्फ उन्मुख भएपछि सभापति शेरबहादुर देउवा लगायतका नेताहरूको तनाव बढेको छ। विशेष महाधिवेशनको सोमबारदेखि सुरू बन्दसत्रमा गठित नौ समूहले चौधौँ महाधिवेशनको केन्द्रीय कार्यसमितिलाई भंग गरेर जानुपर्ने सुझाव दिएका छन् । झन्डै दुईतिहाइ महाधिवेशन … Continue reading कांग्रेसको विशेष महाधिवेशन मंगलबारसम्म चल्ने, फुटको संकट टार्न मध्यमार्गी उपाय खोज्दै नेताहरू
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed