विशेष महाधिवेशनको दबाब बढेपछि महामन्त्रीद्वयसँग वार्ता गर्न तयार भए देउवा

काठमाडौं- दोस्रो विशेष महाधिवेशनका कारण तीव्र दबाबमा परेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा अन्तत: महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मासँग वार्ता गर्न तयार भएका छन् । सोमबार दिनभर आफूनिकट पदाधिकारी र केन्द्रीय सदस्य तथा कानुनविद्हरूसँगको परामर्श र छलफलपछि देउवाले महामन्त्रीद्वयसँग वार्ता गर्ने बताएका हुन् । कांग्रेसका प्रचार विभाग प्रमुख मीन विश्वकर्माले सभापति देउवाले महामन्त्रीद्वयसँग वार्ता … Continue reading विशेष महाधिवेशनको दबाब बढेपछि महामन्त्रीद्वयसँग वार्ता गर्न तयार भए देउवा