‘कांग्रेसको विशेष महाधिवेशनका पक्षमा पुगे ६३ प्रतिशत प्रतिनिधि’

काठमाडौं- काठमाडौंमा जारी नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनको पक्षमा ६३ प्रतिशत प्रतिनिधि उभिएका छन् । सोमबार साँझ महाधिवेशनस्थल भृकुटीमण्डपमा आयोजित नियमित प्रेस ब्रिफिङमा मिडिया सेन्टरका संयोजक एवम् कांग्रेस नेता सुवास पोखरेलले हस्ताक्षर गर्ने महाधिवेशन प्रतिनिधिहरूको संख्या ६३ प्रतिशत पुगेको बताएका छन् । आइतबार विशेष महाधिवेशन उद्घाटनको साँझसम्म ६२ प्रतिशत प्रतिनिधिले हस्ताक्षर गरेको बताइएको थियो । … Continue reading ‘कांग्रेसको विशेष महाधिवेशनका पक्षमा पुगे ६३ प्रतिशत प्रतिनिधि’