‘केपी ओली कमरेड सत्ता र शक्ति बाहिर पनि जिन्दगी छ’

काठमाडौं- केपी शर्मा ओली नेतृत्वको नेकपा (एमाले) इतिहासमै सबैभन्दा कमजोर अवस्थामा पुगेको छ । माधवकुमार नेपालले नेतृत्व गरेको कार्यकालमा भन्दा पनि कमजोर बनेसँगै अध्यक्ष ओलीलाई नेतृत्व छाड्न दबाब बढेको छ। फागुन २१ को निर्वाचनको परिणामले एमालेलाई भदौ २३ र २४ को जेन-जी आन्दोलनको भन्दा ठूलो धक्का लागेको छ । भदौ २४ गते एमाले अध्यक्ष ओलीसहितका … Continue reading ‘केपी ओली कमरेड सत्ता र शक्ति बाहिर पनि जिन्दगी छ’