इनिसाको न्यायका लागि बोले कलाकार

काठमाडौं – सुर्खेतमा सामूहिक बलात्कारपछि हत्या भएकी इनिसा विकको न्यायका लागि दबाब कम भएको भन्दै सामाजिक सञ्जालमा कुरा उठ्न थालेपछि कलाकारहरू पनि बाल्न थालेका छन् । १६ वर्षीया इनिसाका बलात्कारी र हत्यारालाई छिटो कानुनी दायरामा ल्याउन माग दबाब दिन उनीहरू सामाजिक सञ्जालमा सक्रिय भएका हुन् । सुर्खेतको गुर्भाकोट नगरपालिका स्थायी घर भएकी इनिसा पढ्नका लागि … Continue reading इनिसाको न्यायका लागि बोले कलाकार