बालेनले महावीर बोक्दा बढ्दैछ रविसँग दूरी
काठमाडौं- मंगलबार प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले गृह र विज्ञान तथा नवप्रवर्तन गरी दुई मन्त्रीलाई शपथ खुवाए । गत वैशाख ९ गते राजीनामा दिएर बाहिरिएका सुधन नै गृहमन्त्रालयमा फर्किए । नवप्रवर्तन मन्त्रालयमा स्वतन्त्र सांसद माहावीर पुनले शपथ लिए । सम्पत्ति विवरणमा विवादित बनेपछि गुरुङले ९ वैशाखमा पदबाट राजीनामा दिएका थिए । २६ दिने कार्यअवधिमै विवादित बनेर … Continue reading बालेनले महावीर बोक्दा बढ्दैछ रविसँग दूरी
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed