डुबानमा परेको कीर्तिपुरबाट खरिपाटी लगियो ३१ घरका ८९ सुकुम्वासीलाई

काठमाडौं- कीर्तिपुर नगरपालिका–१० सुन्दरीघाटस्थित राधास्वामी सुकुम्बासी होल्डिङ सेन्टर डुबानमा परेपछि त्यहाँका सुकुम्वासीलाई सरकारले भक्तपुरमा सारेको छ। बागमती किनारका बस्ती डुबानमा पर्ने भन्दै प्रधानमन्त्री वालेन्द्र शाह नेतृत्वको गत वैशाख १२ गतेदेखि जवर्जस्ती बल प्रयोग गरेर सुकुम्वासीलाई हटाएको थियो। १५ दिनका लागि होल्डिङ सेन्टरमा राखिएका सुकुम्वासीलाई दुई महिना बित्दा पनि व्यवस्थापन नगरिँदा एकपछि अर्को संकट आएको छ … Continue reading डुबानमा परेको कीर्तिपुरबाट खरिपाटी लगियो ३१ घरका ८९ सुकुम्वासीलाई