सरकार प्रश्नै प्रश्नले घेरिएपछि बालेन आफैं पुगे रवि निवास

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाह र राष्ट्रिय स्वतन्त्र पार्टिका सभापति रवि लामिछानेबीच आइतबार चार घण्टा लामो वार्ता भएको छ। काठमाडौंको बूढानीलकण्ठस्थित लामिछानेको निवासमा उनीहरूबीच चार घण्टासम्म वार्ता भएको हो। आइतबार दिउँसो भएको भेटवार्तामा प्रधानमन्त्री बालेन र लामिछानेबीच पछिल्लो राजनीति अवस्था, सुकुम्बासीको अस्तव्यस्त जीवन र मुलुकको पछिल्लो परिस्थितिबारे छलफल भएको बताइएको छ। दुवैजनाको सचिवालयका सदस्यहरूले दिएको जानकारी … Continue reading सरकार प्रश्नै प्रश्नले घेरिएपछि बालेन आफैं पुगे रवि निवास