पत्रकार किशोर श्रेष्ठको घरमा मध्यरातमा छापा, ल्यापटप र मोबाइल जफत, पत्रकार आन्दोलित

काठमाडौँ – बुधबार साँझ पक्राउ परेका ‘जनआस्था’ साप्ताहिका सम्पादक एवं प्रकाशक किशोर श्रेष्ठको नख्खुस्थित निवासमा प्रहरीले मध्यरातमा छापा मारेको छ। पारिवारिक स्रोतका अनुसार छापा मार्ने क्रममा प्रहरी टोलीले घरमा रहेका ल्यापटप, कम्प्युटर तथा मोबाइल फोन नियन्त्रणमा लिएको छ। कुसुन्तीस्थित निवास नजिकैबाट पक्राउ परेका श्रेष्ठलाई जिल्ला प्रहरी परिसर काठमाडौँ लगिएलगत्तै प्रहरीले उनको निवासमा पुगेर विद्युतीय उपकरण … Continue reading पत्रकार किशोर श्रेष्ठको घरमा मध्यरातमा छापा, ल्यापटप र मोबाइल जफत, पत्रकार आन्दोलित